Released on January 20, 2020

Thumbnail

[Intro]

Yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah

Yeah, ayy


[Chorus]

Whoa-oh, यात्रा म गरिराछु (Ayy), हिजो देखि आज सम्म (Yeah, yeah)

आँखा बन्द गरि बस्न मन छ आनन्दमा (Ayy)

Yeah, ayy, ayy

Whoa-oh, एक्लै म लडीराछु (किन) धेरै चोटी हार पनि खाछु

हारे पनि दुःख गरिराछु म (Ayy, ayy, ayy)


[Verse 1]

Yeah, yeah

म याद गरिराछु मरो पुरानो दिनहरू (Yeah)

सम्झना आउछ म मेरो केटाहरूलाई miss गर्छु

ए खै कहाँ गयो त्यो रण्डी chicks हरू? (Yeah)

तर मुजी मलाई पनि बाल म त chill मा छु (Yeah)

आफ्नै तालमा बसेर हराइराछु (Ayy, ayy)

आफ्नतहरुको लागि म आज पराई भाछु (किन)

राम्रो गर्न खोज्छु अन्तय सजाय पाउँछु (Ayy, ayy)

त्यसैले उपहार ठानेर मनमा सजाइराछु, yeah (किन)


[Pre-Chorus]

दुखीराछ मेरो मन, ayy, हुन त मेरो पनि गल्ती छ, yeah

गाह्रो भयो मलाई झन, yeah, मुटुमा यादहरू बल्झिदा (Yeah, yeah, yeah)

Ayy, दुखीराछ मेरो मन, ayy, हुन त मेरो पनि गल्ती छ, yeah

गाह्रो भयो मलाई झन, yeah, मुटुमा यादहरू बल्झिदा


[Chorus]

Whoa-oh, यात्रा म गरिराछु (Ayy), हिजो देखि आज सम्म

आँखा बन्द गरि बस्न मन छ आनन्दमा (Yeah)

Yeah, ayy, ayy

Whoa-oh, एक्लै म लडीराछु धेरै चोटी हार पनि खाछु (Yo)

हारे पनि दुःख गरिराछु म (Ayy, ayy, ayy, ayy, ahh)


[Bridge]

Yeah, सब जनालाई message

मेरो केटाहरूलाई, मेरो म्याचिक्ने केटीहरूलाई

म्याचिक्ने, सब म्याचिक्नेलाई, म म्याचिक्नेलाई पनि, yeah


[Verse 2]

सानो छ परिवार छैन केही खाश कुरा

आफ्नो पारा देख्दा म आफैलाई लाज लाग्छ (म्याचिक्ने)

बेरोजगारी बाऊ, छोरा कै आस गर्छ

छोरोलाई बाल छैन उ जहिले charge मा छ (Ayy)

गाँजा तान्दै बस्ने गर्छु म रात काट्न (Yeah)

भाछैन प्रगती यस्तै छ हालखबर (Yeah)

घर छोडी हिँड्या भयो सात-आठ वर्ष

बिर्सेछु परिवार साथीभाई, माँ कसम

गर्दैन बाल मतलव यहाँ सब जना आफ्नै तालमा छ

त्यसैले होला मुजी मलाई पनि बाल छैन

म जिद्दी भाछु, पहिला भन्दा झन बिग्रीराछु

दुनिया छोडेर म आफ्नै तालमा हिँडीराछु

Yeah, यस्तै हो मेरो life के गरुँ? (के गरुँ?)

म पनि दुःख गरि पेट भर्छु (Oh, oh)

लाग्छ सबैसंग भेट गरुम, yeah, खै अब के भनम?

केटाहरूलाई हिजो भेटेको थिए (Ah)

भन्दै थियो अस्ती मलाई ठमेलमा देखेको रे

प्राय म हुन्छु आफ्नै धुनमा, आफ्नै तालमा बाँच्दै छु म (Yeah)

तिमीहरूको मनमा के हुन्छ त्यो मलाई थाहा नै हुन्न

गर्न त गरिराको हुन्छु मुजी तेरो कुरा

माया त लाग्छ, याद आउछु, याद एक्लो हुँदा

बिर्सेको छैन तँलाई, भुलेको होइन (Yeah)

त्यति बेला आफ्नै दुनियामा डुबेको थिए म (Yeah, yeah, yeah, yeah)

सँगै रमाइलो हुन्थ्यो खुशीको दिनमा

याद गर् हाम्रो सम्बन्ध कहिले छुट्टेको छैन, ah


[Pre-Chorus]

दुखीराछ मेरो मन, yeah, हुन त मेरो पनि गल्ती छ, ayy

गाह्रो भयो मलाई झन, yeah, मुटुमा यादहरू बल्झिदा

Ayy, दुखीराछ मेरो मन, ayy, हुन त मेरो पनि गल्ती छ, yeah

गाह्रो भयो मलाई झन, yeah, मुटुमा यादहरू बल्झिदा


[Outro]

यस्तै हो मेरो life के गरुँ? (Yeah)

म पनि दुःख गरि पेट भर्छु (No)

लाग्छ सबैसंग भेट गरुम, खै अब के गरुँ? (No)

खै अब के गरुँ? खै अब के भनम? (No)

खै अब के भनम?

Ayy, fuck it