Superstar

By VTEN

On Superstar

Released on January 20, 2020

Thumbnail

[Chorus: Ruthless]

सपना मेरो बन्ने superstar, ayy, ayy, ayy, ayy, yeah

नदिनु मलाई कसैले घृणा र सराप, ayy, ayy, ayy, ayy, yeah

सपना मेरो बन्ने superstar, ayy, ayy, ayy, ayy, yeah (Ooh)

नदिनु मलाई कसैले घृणा र सराप, ayy, ayy, ayy, ayy, yeah (Ooh)


[Verse 1: Ruthless]

खासमा मलाई अरुको मतलब छैन

यहाँ viral हुन खासै गाह्रो छैन

एक-दुई दिनको प्रशंसा चाहिँदैन

मेरो पैतालामा हिँड्न सजिलो छैन

न त साथ दियो मलाई मेरो आफ्नै बाउले

अगाडी जय-जय, पछाडी हाने छुरा सबले

म त साह्रै सोझो, सबको कुरा मानथिएँ

सोझोपनको फाइदा उठाए सबले

तर अहिले मेरो पनि बाध्यता छ

घर-परिवार मेरो अशान्तिमा छ

सबैको आँसु पुस्न सक्दिन, ayy

कसैलाई खुशी पार्नै सकिन, ayy

कति तान्नु दुवा मेरो फोक्सो कुइ सक्यो

कहिले काहीं दुख्थियो मेरो छाती, मन मरी सक्यो

Ayy, मेरो पनि आफ्नै समस्या छ

खुलेर पोख्दिन, भित्र-भित्र पोल्दै छ, रुन्छ मेरो मन

दैवलाई खोज्दै छु, हात काटी मेरो भाग्य रेखा केर्दै छु

खरानी पो हुने हो कि मेरो आश?

त्यही नि बाँचीराछु अझैनि छ मसंग आट, ayy


[Chorus: Ruthless]

सपना मेरो बन्ने superstar, ayy, ayy, ayy, ayy, yeah

नदिनु मलाई कसैले घृणा र सराप, ayy, ayy, ayy, ayy, yeah

सपना मेरो बन्ने superstar, ayy, ayy, ayy, ayy, yeah (Ooh)

नदिनु मलाई कसैले घृणा र सराप, ayy, ayy, ayy, ayy, yeah (Ooh)


[Bridge: VTEN]

I'm sorry, guys, really sorry

I don't know anything, man

I'm really sorry guys, I'm sorry guys, I'm sorry

Fuck!

(Ayy, ayy, ayy, ayy, ayy)


[Verse 2: VTEN]

जसो-तसो आइपुगे लडेर, आज यो ठाउँ सम्म (Ayy)

सक्दिनँ सबै जनालाई खुशी बनाउन (Yeah)

ईच्छा-चाहना पुरा गर्न गाह्रो भयो

Ayy, आमा चित्त नदुखाउनु न

राम्रो-नराम्रो के हो चाहा दिने, बिचार गर (Ayy)

अन्नदले rap हान्ने मन छ अझै दुइ-चार बर्ष (Ayy)

म यता बाँचिराछु आफै दुःख-पीडासंग

अजकल त साला आफ्नै साथीभाईले घृणा गर्छ, ayy

दुखीराछ मेरो मन (Yeah) ayy, हुन त मेरो पनि गल्ती छ (Ayy)

गाह्रो भयो मलाई झन (Yeah, yeah)

Yeah, मुटुमा यादहरू बल्झिदा, whoa

थाहा छैन मलाई केही, कहाँ पुगेर लाडिन्छ यो जीवनमा

ल्याङ भयो साला हिजो पनि

दुई हात जोडेर गर्दैछु प्राथना, yeah

Ayy, ayy, भन्न मिल्छ यहाँ जे पनि

थाहा छैन अरु त के भन्ने (Yeah, किन)

सक्दिन यसरी हिंड्न नि, मान्छे परे म त बेज्जती

यो जिन्दगी (Ayy, ayy) आज चलाइराछु हेर यसरी (Ayy, ayy, ayy, ayy)

हाँसेर भए पनि अगाडी बढिराछु

पोखेर बाँचिराको छु आँखाभरि आँसु (Yeah)

नराम्रो दिनहरूलाई प्रतिक्षा गरिराछु

Sorry भन्छु, (Yeah) म हात जोडी माफि मग्छु


[Chorus: Both]

सपना मेरो बन्ने superstar, ayy, ayy, ayy, ayy, yeah

नदिनु मलाई कसैले घृणा र सराप, ayy, ayy, ayy, ayy, yeah

सपना मेरो बन्ने superstar, ayy, ayy, ayy, ayy, yeah (Ooh)

(Ayy, ayy, ayy, ayy)

नदिनु मलाई कसैले घृणा र सराप, ayy, ayy, ayy, ayy, yeah (Ooh, ayy, ayy)


[Outro: VTEN]

Whoa-oh-oh

Whoa-oh-oh