Released on October 23, 2020

Thumbnail

[Intro]

पारा पारा

ल है केटा हो (थालुम)

पारा पारा (थालुम, थालुम)

ल है केटी हो

पारा पारा पारा


[Chorus]

यस्तै छ पारा मेरो बाल छैन आमा-बा को (yeah)

घर छोडेर, शहर पसेर म छाडा भाको (hey)

हन्दैछु rap मूजी हैन मैले गाना गाको (hey)

Rap भन्या मूजी यही हो कस्तो मूजी थाहा नभाको (huh?)


[Verse 1]

सुन् अब चुपचाप लागि मेरो खुट्टा तान्ने मूजीलाई रुखमा बानी

Yeah, मुक्का हानी, चल्दिन्छु मूजीलाई लुटपाट गरी

जुत्ता घडी अनि लुगा धरी लगेर बान्दिन्छु उत्ता पट्टी

पर्दिन्छु नाङ्गो झार जा बोला डण्ठेलाई केही हुनेवाला छैन भुत्रा पनि

कहिलेकाहीं लगाउँछु पुलिसको वर्दी

कहिले सुध्रेन यो मूजीको मती

चपाउँछु मासु गुन्द्रीमा बसी

खाने गरेको छु original रक्सी

यस्तै छ पारा, यस्तै छ ताल

यस्तै छ रन्डी, यस्तै छ माल

यस्तै छ केटाहरु, यस्तै छ याहाँ

यस्तै त हो नि bro, यस्तै हो यार


[Verse 2]

खल्तीमा तोप बोकेर हल्लिन्छु गल्ली र चोक (गल्ली, गल्ली)

म सित बोल, चाहिने भन्दा फेरि बढी नबोल

घटिया सोंच, हुनेको अगाडी पर्दिन भो

विश्वास मेरै कुकुरलाई धरी त गर्दिनँ म

छैन नि तँ जस्तो घटिया म

मलाई चिन्नलाई पत्रिका पढ्

देखेर फोटो थाहा पाउँछस् को हो

को रैछ संघर्ष गरिराको

अघि बढीराको, पैसा झरिराको

तीस-चालीस हजारको घडी लाको

छु आफ्नै power मा अढीराको

मूजी इज्जत गर् मेरो पसिनाको

मैले के गर्नु पर्छ मलाई नसिका bro

यो फुच्चे किन यति साह्रो बढी भाको ?

चुप लाग् मूजी मसँग लफडा गर्न साटो

तँ ख्याल राख् जा आफ्नो परिवारको

पारा पारा देखें पारा पारा मूजी

पारा पारा, पारा देखें

गाँजा-साँजा खाका राता-राता

आँखा बोकेर हाल्लिन्छु डाँडापाखा

पड्कायो डण्ठेले भाटै-भाटा साला

के सारो पोलेको आथ्था-था-था-था

Charge मा हाल्लिन्छु डाँडापाखा जाठा

यस्तै हो रमाइलो हा-हा-हा-हा-हा-हा


[Bridge]

पारा पारा

पारा पारा पारा


[Chorus]

यस्तै छ पारा मेरो बाल छैन आमा-बा को (yeah)

घर छोडेर, शहर पसेर म छाडा भाको (hey)

हन्दैछु rap मूजी हैन मैले गाना गाको (hey)

Rap भन्या मूजी यही हो कस्तो मूजी थाहा नभाको (huh?)


[Outro]


[?]