CRMNL

By VTEN

On CRMNL

Released on April 25, 2021

Thumbnail

[Intro]

Yeah, yeah, yeah, yeah, yeah, woah, woah

Eeh, eeh, eeh (Hey bro, let's go)


[Chorus]

Hey, थाह थिएन मलाई त केही (थाह थिएन मलाई त केही)

Hey, रमाइलो गरिरा थिए (रमाइलो गरिरा थिए)

Hey, hey, समात्यो प्रहरीले (समात्यो प्रहरीले)

Hey, त्यही पनि लखाटी, लखाटी, लखाटी, लखाटी, लखाटी, yeah

Hey, थाह थिएन मलाई त केही (थिएन मलाई त केही), woah

Hey, रमाइलो गरिरा थिए (रमाइलो, रमाइलो, रमाइलो, रमाइलो)

Hey, hey, समात्यो प्रहरीले

Hey, त्यही पनि लखाटी, लखाटी, लखाटी, लखाटी, लखाटी, yeah


[Verse 1]

बिग्रिएको यो मान्छे म, ah, पहिला भन्दा झन् हरामी भाछु

बूढी छ घरमा म त्यही नि कुकुरनी लखाटीराछु (Yeah)

आफ्नै पारामा मेरो फाइदाको लागि म जता पनि जान्छु (जान्छु)

देखि नै राको छ मेरो यो पारा यहाँ सबैलाई थाहा छ

हेर् तँ, थाहा छैन भने नि हेर् न

चुतिया व्यवराले म अगाडी बढेको रे, huh?

हैन नि त्यसतो त केही (Yeah)

इज्जत सबैलाई गरेको थिएँ (Yeah)

हुदै थिए खुशीको बदलामा खुशी (Yeah)

Respect, मुजी, मलाई पनि दे, ल (Yeah, yeah, ayy)

मेरो केटाहरू सबै छाडा भाछ

पारामा छ यो फुच्चेले धरि गाँजा

रण्डी जहाँ छ त्यही आँखा लाउन्छ, मुजी

म भन्छु यो सब राम्रो होइन तर कहाँ मन्छ, मुजी

उल्टै उस्को पारा ताल छ, मुजी

थाहा छैन आफैलाई घाटा भाछ, मुजी, हेर्


[Pre-Chorus]

छोडी सके मैले गोटी च्याप्न

आजकल गाजा धेरै खादिन म, yeah, ayy

छोड्न सक्छु कसैलाई help माग्दिन म

त्यसतो केही खादिन म (Yeah), फर्केर jail जादिन म, yeah


[Chorus]

Hey, थाह थिएन मलाई त केही (थाह थिएन मलाई त केही), woah, ayy

भन्दै थिए रमाइलो गरिरा थिएँ, रमाइलो गरिरा थिएँ म, ayy, समात्यो प्रहरीले

Hey, hey, त्यही पनि लखाटी, yeah, ayy

थाह थिएन मलाई त केही (Woah, woah, woah), ah

Ayy, रमाइलो गरिरा थिए (Woah, woah, woah)

Hey, hey, समात्यो प्रहरीले (Woah, woah, woah)

Hey, त्यही नि लखाटी, लखाटी, लखाटी, लखाटी, लखाटी, yeah


[Verse 2]

सर्दैछु माथि तर बिस्तारै, खै केही हुन्छ कि? (खै)

यस्तै छ पारा, यस्तै छ ताल, यस्तै त कसरी हुन्छ नि? (हुन्छ नि)

दिन कै देखि नै रहेको त छु नि त्यही हाल, खाकै हुन्छ नि (Yeah)

सोचेको जस्तो त केही पनि भाको त छैन त्यही पनि हुन्छ नि

देखि नै राखेको छु यानेरी संघर्ष गरेर चल्दै छु म पनि

भन्न त सजिलो गह्रो छ गर्नलाई, त्यही पनि गर्दै त छु त नि

जिन्दगी चलाउन सिक्दै छु, बाँच्नको लागि नै मर्दै छु म पनि

टुटेको विश्वासलाई जोड्न खोज्दैछु तर सकिन्दो रैछ नि नि

मेरो छम्माहरू सब छाडा भाछ

पारामा छ मोजमस्ती जहाँ त्याही आँखा लान्छ

छ्याङ-रक्शी त्यस पछि गाँजा तान्छ, मुजी

म भन्छु यो सब राम्रो होइन तर कहाँ मन्छ, मुजी

उल्टै उस्को पारा तात् छ, मुजी

थाहा छैन आफैलाई घाटा भाछ, मुजी, ayy


[Pre-Chorus]

छोडी सके मैले केटी हान्न

आजकल त्यसतो मतलब लाग्दैन, yeah, ayy

छोड्न सक्छु कसैलाई help माग्दिन म

त्यसतोलाई हान्दिन म, फर्केर त्यही जादिन म, yeah, ayy


[Chorus]

थाह थिएन मलाई त केही (Woah, woah, woah)

Hey, रमाइलो गरिरा थिए (रमाइलो गरिरा थिए)

Hey, hey, समात्यो प्रहरीले (Woah, woah, woah)

Hey, त्यही नि लखाटी लखाटी लखाटी लखाटी लखाटी ayy

Hey, थाह थिएन मलाई त केही (थिएन मलाई त केही), woah

Hey, रमाइलो गरिरा थिए (रमाइलो, रमाइलो, रमाइलो, रमाइलो)

Hey, hey, समात्यो प्रहरीले

Hey, त्यही पनि लखाटी लखाटी लखाटी लखाटी लखाटी, yeah

Hey, थाह थिएन मलाई त केही

Hey, रमाइलो गरिरा थिए

Hey, hey, समात्यो प्रहरीले

Hey, लखाटी लखाटी लखाटी लखाटी लखाटी, yeah


[Outro]

This song is for all of those motherfuckers

You don't know anything motherfucker

So I don't care about that

Fake ass bitches, fake ass pussies, fuck that, fuck

धोकेबाज, धोकेबाज

लफडा लफडा

Yeah