Afnai Bato

By VTEN

On Superstar

Released on January 20, 2019

Thumbnail

[Chorus]

(Yeah, Yeah, Yeah)

म त आफ्नै बाटो हिडीराको थिए (Yeah, Yeah)

दुनियाको बाल थिएन मलाई केहि (Yeah, Yeah)

मलाई आफ्नो भन्यो मलाई माया गर्नेहरुले (Yeah, Yeah)

तर मैले आफ्नो भन्न सकिन छु, Yeah (Yeah, Yeah)

थाहा थिएँन चित्त दुख्या रहिछ, Yeah (Yeah, Yeah)

खासमा उस्ले मलाई बुझ्या रहिछ,Yeah (Yeah, Yeah)

तर मैले उस्लाई बुझ्न सकिन छु, Yeah

तेस्मा मेरै दोष छ (Yeah, Yeah)

[Verse 1]

के गर्नु यस्तै छ मेरो जीन्द गानी

RAG लाग्छ मलाई बाटो तिर हिड्न पनि

गर्न सकिन केहि राम्रो मैले तिम्रो लागि

नमिठो गाली गरे मैले तिमीलाई हिजो राती

रात भरि छटपटी लाग्दैन निन्द्रा पनि

खालि तिम्रै सम्झना आहिराछ दिमाग भरि

पहिलै बोल्न पर्न रैछ मैले विचार गरि

नराम्रो बेहोवार गरेछु था थिएँन मलाई पनि, Yeah

बोल्न सक्दिन मन खोलेर, Yeah

बचिराछु आज आशुहरु पोखेर (Yeah, Yeah)

हिन्दै छु म चार्जमा रम दलेर, (Yeh)

मलाई अरु केहि बाल छैन (Yeah, Yeah)

[Verse 2]

बोल्न सक्दिन मन खोलेर, Yeah

बचिराछु आज आशुहरु पोखेर (Yeah, Yeah)

हिन्दै छु म चार्जमा रम दलेर, Yeh

मलाई अरु केहि बाल

तर भन्नु पर्ने धेरै कुराहरु छ, Yeh

बाल नदि बस्न पनि सक्दिन (Yeah, Yeah)

पोखरामा ल्यांग भयो अस्तिन (Yeah, Yeah)

उस्ले भन्या तैले माया गर्दैनँ

माया गर्नु पर्न मैले बुझिराछ, Yeah,Yeah (Yeh)

तर सक्दिन तेसैले दुखिराछ मेरो मन

चाहन्छु सबैलाई खुशी पार्न, Yeah,Yeah (Yeh)

तर सक्दिनँ के गर्नु म, Yeah