Released on July 6, 2022

Thumbnail

[Verse 1]

सिरिरी हावा सँगै

हाम्रो यो वेग बग्दै छ

मायाका कुरा बढ्दै छन्

आशाका किरण हरु पनि


[Pre-Chorus]

आउ न सम्झाउ यो मनलाई

बुझ्दैन मायाका यी कुरा

बुझाई देऊ सुस्तरी यो मनलाई

मायाले बोलाएर


[Chorus]

हाँसी राख तिमी

म पनि हाँसी राखौँला

टाढै बाट हेरी

तिमीसँग माया गाँसौँला

माया.. माया.. माया..

माया.. माया.. माया..


[Verse 2]

अब भावनाहरू त मात्र बाँकी छ है

कल्पनामा कल्पित संसार साची छ है

हाँसी राख माया तिमीलाई हसाई राखुँला

रुने भए मायालुलाई फकाई बसुला


[Pre-Chorus]

आउ न सम्झाउ यो मनलाई

बुझ्दैन मायाका यी कुरा

बुझाई देऊ सुस्तरी यो मनलाई

मायाले बोलाएर


[Chorus]

हाँसी राख तिमी

म पनि हाँसी राखौँला

टाढै बाट हेरी

तिमीसँग माया गाँसौँला

माया.. माया.. माया..

माया.. माया.. माया..