NepHop Ko Bato

By Laure

On Chup Laag

51K Views

Thumbnail

[Intro]

Ayy, yo

१८ वर्ष भन्दा मुनीकोले कान थुनेर बस्

१८ वर्ष भन्दा माथी

NepHop को बाटोमा parade खेल्न आइजे

Left, left, left, right, left

Left, left, left, right, left

Left, left, left, right, left

Left, left, left, right, left (Uhh)


[Verse 1]

जो नेपालीमा बल्छ Nep-Hop मा बिक्छ

नेपाली कुकुर जब अङ्ग्रेजीमा भुक्छ

तातो-न-छादो तात्छ मेर पारो

खोल्छु थुटुनो निस्किन्छ शब्दको झटारो

मेरो गोली जस्तो बोली सुन् तँ कान तिखारी

हेर् यो Nep-Hop मा आयो Laure क्रान्तिकारी

सेरोफोरो मेरो कुन्डलीको निक्कै अफ्ठ्यारो

जोतिसीले साढे सातको दसा भन्छ सब मेरो

हरेक मङ्गलबार बिहान चढाउनु पर्ला लड्डु

खल्टीले नि हत्तु पारी सक्यो, मारी सक्यो

गीत गाको पैसाले आउदैन जाबो कट्टु

कसरी म बिक्ने होला? कहिले सम्म टिक्ने?

खाई नपाइको swag नदेखा धेरै, माचिक्ने

भोकमरी चोक भरी, बोकी खाली टोकरी

खोज्दै हिंडे नोकरी, पाइन मैले केही पनि

खुट्टा तान्ने कुत्ताहरू तन्नै छ त्यही पनि


[Chorus]

GP ले खन्यो Nep-Hop को बाटो

Nepsydaz ले खनायो अल्कत्रा तातो

YB ले चलायो त्यस माथी गाडी

गाडीको भत्र Laure सवारी

GP ले खन्यो Nep-Hop को बाटो

Nepsydaz ले खनायो अल्कत्रा तातो

YB ले चलायो त्यस माथी गाडी

गाडीको भत्र Laure सवारी


[Verse 2]

छाडा मेरो जिब्रोमा सुन पानी छर्क

बढाउछ उतेजना गराउन योन सम्पर्क

कलि युगको ब्रम्हचारी जति सबैलाई भ्रममा पारी

अपसराको भस्त्र उतारी काखमा राखी मस्त उफारी

शब्दको भिखारी, चिल्लो गाडी

रण्डी राँडीहरूको "वा-वा"मा

राजनितीको गन्द छिर्यो, Nep-Hop को हावामा

अब आ-आफ्नो सिमाना सबले भाग लगाई

सिंहाशन कुर्सीको खाचो छैन मेरो चाकलाई

जोजो मेरो टाउको माथी छ

हल्लाइ दिन्छु मुन्टो देखाइ दिन्छु बिहे बाउको

नेपाली घाउको जलनमा मलम लगाउन त्यो कलम चलाउ भो

बाउको खाँए पेटी, सुड्डोले घाटी निछोडी भन्यो

छोड्दो सुन्न Tu-PAC, Big-E र Shady

उनको सपना थियो मलाई ठूलो बाठो बनाउने

बने engineer Nep-Hop को बाटो बनाउने


[Chorus]

GP ले खन्यो Nep-Hop को बाटो

Nepsydaz ले खनायो अल्कत्रा तातो

YB ले चलायो त्यस माथी गाडी

गाडीको भत्र Laure सवारी

GP ले खन्यो Nep-Hop को बाटो

Nepsydaz ले खनायो अल्कत्रा तातो

YB ले चलायो त्यस माथी गाडी

गाडीको भत्र Laure सवारी


[Outro]

Left, left, left, right, left

Left, left, left, right, left

Left, left, left, right, left

Left, left, left, right, left, come on

Left, left, left, right, left

Left, left, left, right, left

Left, left, left, right, left

Left, left, left, right, left