Aago Ko Jhilko

By Chirag Khadka

Released on February 20, 2020

Thumbnail

[Verse 1]

जति अघि सर्यो, त्यति अघि बडी राछु

पुग्ने कहाँ हो? थाहा छैन मलाई नै म कहाँ छु

खोलामा dive गरे पनि माथी तैरिराछु

Beautiful life मा positive vibe छरिराछु

सबैलाई चाहिने केहो बिस, कुरा ठिक हो तर ठिस

किन कि तिम्रो egoलाई ठाउँमा राख please

कम गर्ने गर रिस, नसोची बोल्दा बीस

ठुस्केरै बस्छौ भने तिम्ले केहि पाऊदैनौ इसस्

नसुतिकनै तिम्रो हरेक रात बित्छ

संखा र संखोजमा दुख र last पिडा

पैसा लाग्दैन मान यहाँ मुसुक्क हाँस दिदा

मजाले joint तान मैले तिम्लाई pass दिदा


[Chorus]

लामो लामो साँस अनि chill bro (Chill Bro)

Puff-puff pass positivity नै filled भो

केहि कामै छैन पहाड बनाएर टिलको

यो ब्राहमाणमा हामी केबल आगोको झिल्को

लामो लामो साँस अनि chill bro

Puff-puff pass positivity नै filled भो

केहि कामै छैन पहाड बनाएर टिलको

यो ब्राहमाणमा हामी केबल आगोको झिल्को


[Drop]

आगोको झिल्को, आगोको झिल्को, आगोको झिल्को

आगोको झिल्को, आगोको झिल्को, आगोको झिल्को

आगोको झिल्को, आगोको झिल्को


[Verse 2]

(हाँ-हाँ-हाँ) हाँस्न सिक तिमी, बाँच्न सिक

होला तिमीलाई निकै नै लाग्छ दिक्क

भित्रको गुम्सिएको तिम्रो आत्मा झिक

बिस्तारै हेर्दै जाउ सबै हुन्छ ठिक

खुशी सदाबाहार, दुःख एकछिनको

Why are we stressed? Now let's dive into that rainbow

हामी सबै एक हो, we all feel the same, bro

धेरै तोप तानेर मेरो सोच पनि पुरै change भो

तर लाग्छ सबै मलाई सपनानै होकि

यहाँ सम्म आएर म बीच बाटो मै रोक्की

"बमबम भोले," भन्दै एक तन्दै खोकी

लग्यो फेरी झन्नै मलाई सपनानै होकि

पैसाले मात्रै यहाँ हुदैन कोहिँ खुशी

पैसा कै सोचले society भो प्रदुषित

किन whole Pit, that's bullshit, you stupids

ल म भन्छु तिम्लाई मैले बुझेका कुरा, some true shit

भगवान हामी आफै हौउ हामीसंग शक्ती छ

आफै ठिक पार्न सक्छौ control आफ्नै मस्क्तिस

हतारेर हुदैन सिक्नु पर्छ यहाँ पर्खिन

सोच-सोच मुजी, सिसा पनि सक्छ चर्किन


[Chorus]

लामो लामो साँस अनि chill bro (Chill Bro)

Puff-puff pass positivity नै filled भो

केहि कामै छैन पहाड बनाएर टिलको

यो ब्राहमाणमा हामी केबल आगोको झिल्को


[Drop]

आगोको झिल्को, आगोको झिल्को, आगोको झिल्को—झिल्को

आगोको झिल्को, आगोको झिल्को, आगोको झिल्को

आगोको झिल्को—झिल्को, आगोको झिल्को