Adhuro Prem

By AXIX

On Black and White

Released on April 2, 2012

36K Views

Thumbnail


[Verse 1]

एक्लो जीवनमा केवल साथ खोजेथेँ

मनका कुरा सुनाउन तिमीलाई रोजेथेँ

मेरा सारा माया तिमीलाई दिने प्रयास गर्दा

अनजानमा तिमीलाई बाध्न पुगेछु


[Chorus]

सायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन

सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन

सायद त्यो मुटुमा मेरो नामा कोरिएको छैन

सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन

अधुरो

मेरो प्रेम अधुरो

मेरो प्रेम


[Verse 2]

चाहन्छु मलाई भन्थ्योउ, तिमी पनि

मैले तिमीलाई चाहेको भन्दा बढी

तर आज त्यो भावना बिलिन भयो भन्छौ

त्यो केबल एउटा भ्रम मात्र थियो


[Chorus]

सायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन

सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन

सायद त्यो मुटुमा मेरो नामा कोरिएको छैन

सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन

अधुरो

मेरो प्रेम अधुरो

मेरो प्रेम


[Bridge]

तिम्रा आँसु रोक्न, कती आँफै रोएँ

तिम्रो मुस्कान हेरी, म आँफै रमाउथेँ

सोचेको थिए तिमीलाई आफ्नो बनाई मेरा

खुशी सारा दिउला पिडाहरु समाइ


[Chorus]

सायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन

सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन

सायद त्यो मुटुमा मेरो नामा कोरिएको छैन

सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन

अधुरो

मेरो प्रेम अधुरो

मेरो प्रेम अधुरो

मेरो प्रेम अधुरो

मेरो प्रेम

“तर आज त्यो भावना बिलिन भयो भन्छौ त्यो केबल एउटा भ्रम मात्र थियो”
👍 0
×

In “Mero Prem” by the same band, similar lines are expressed:

यदि माया नशा हो भने
मलाई यही भ्रममा छोडि देऊ

Both of these lines combine to describe love as nothing but an illusion, but their lover isn’t ready to accept this fact.