Khula Aakash

By Astha

On Ma Ek Sapana

Released on June 1, 2012

Thumbnail

[Verse]

खुला आकाश पर्खिदै छ उडान हाम्रो हेर्न

शान सित उड्न सक्छौ कुँजो पंख अब छैन

छेकिएको नदी हेर आजाद भई बगेको

शिला सित ठक्कर खादै बाटो खोज्दै हिडेको


[Chorus]

उडे फेरी आज

हल्का हल्का टाढा

शिमलको भुवा सरी

खुला आकाश भरी

टाढा टाढा उडे

फैलिए कुँजो पंख


[Bridge]

छाडेर अब निराशा मनमा आशा साच्ने छौ

सपना कुनै मिठो बुनेर बिपनामा साट्ने छौ


[Chorus]

उडे फेरी आज

हल्का हल्का टाढा

शिमलको भुवा सरी

खुला आकाश भरी

टाढा टाढा उडे

फैलिए कुँजो पंख