[Verse 1]
म थाहा दिन्न तिमीलाई
तिमी दुख्छौ की भनेर
भेद मसितै राखुला
भेद मसितै राखुला (मसितै राखुला)
म दुखेको
म दुखेको
[Chorus]
अंगालो त फैलाएको छु
तिमी देखौला नदेखौला
म बाटो हेरुला पर्खुला
तिमी आउलाउ नआउलाउ
[Verse 2]
निस्सासिएर मर्छु की?
म थाहा दिन्न तिमीलाई
भेद मसितै राखुला
भेद मसितै राखुला
तिमी रुन्छौ की?
[Chorus]
अंगालो त फैलाएको छु
तिमी देखौला नदेखौला
म बाटो हेरुला पर्खुला
तिमी आउलाउ नआउलाउ
[Hook]
बिछोडले म मरु की बाँचु
बिछोडले म मरु की बाँचु
[Chorus]
अंगालो त फैलाएको छु
तिमी देखौला नदेखौला
म बाटो हेरुला पर्खुला
तिमी आउलाउ नआउलाउ
[Chorus]
अंगालो त फैलाएको छु
तिमी देखौला नदेखौला
म बाटो हेरुला पर्खुला
तिमी आउलाउ नआउलाउ