Released on January 1, 2007

21K Views

Thumbnail

[Intro]

फर्की फर्की नहेर मलाई

फर्की फर्की नहेर मलाई

तिमी भने


[Verse 1]

आँसु झरे म पुछी दिउँला

आकाशको तारा सबै, म टिपेर ल्याईदिउँला

तिमी भने

फर्केर आऊ तिमी घाम बनि

बादलको माथि म, तिमीलाई पर्खी बसौँला

तिमी भने


[Chorus]

लिन अब केही छैन

मात्र एउटै बहाना

दिन मात्र खोजिराछु

यही नै मेरो चाहना

तिमी भने


[Guitar Solo]


[Verse 2]

पर्खालमा बसी अब सोची रहेँ

सपना सारा मेरा, बिलाएको चालै पाइन

तिमी भने

भिडमा उभी अब टोलाई रहेँ

संसारका सारा सुख

भुलाई अघी हिँडे म

तिमी भने


[Chorus]

लिन अब केही छैन

मात्र एउटै बहाना

दिन मात्र खोजिराछु

यही नै मेरो चाहना

तिमी भने


[Outro]

फर्की फर्की नहेर मलाई

फर्की फर्की नहेर मलाई

फर्की फर्की नहेर मलाई

फर्की फर्की नहेर मलाई

फर्की फर्की नहेर मलाई

फर्की फर्की नहेर मलाई

फर्की फर्की नहेर मलाई

फर्की फर्की नहेर मलाई

तिमी भने