Released on January 1, 2010

Thumbnail

[Verse]

तिमीलाई म समाएको छु

आमा रोई भनिन छाडिदेउ

तिमी र म एकै हौ हामी

चाहिँदैन मलाई तिम्रो झुक्याउने बानी

उज्यालो मै बिलाएको छौ

जति भएपनी बाडिदेउ

तिमी र म एकै हौ हामी

चाहिँदैन मलाई तिम्रो झुक्याउने बानी

चाहिँदैन मलाई तिम्रो झुठो आश्वासन

चाहिँदैन मलाई तिम्रो (Ooh, ooh)

चाहिँदैन मलाई तिम्रो जवानीको बोली