Released on January 1, 2014

Thumbnail

[Verse 1]

मौका पाए सच्याउँथे

सोचै सोचमा का गुमाए

भुल मबाट भएछ, यो कस्तो?

रिसैरिसमा झन रिस उठे जस्तो

दिन आउँछ भनि पर्खी बसे

पर्खाइमै दिन भुलिदिएँ

छोडी आएँ आफ्नो चाहानालाई

तोडि दिएँ सबै बन्धन


[Chorus]

भुल भएछ, यो कस्तो?

चोखो माया नबुझे जस्तो

भुल भएछ, यो कस्तो?

नसोध मलाई


[Guitar Solo]


[Verse 2]

आँधी यो चल्न देउ

आफूलाई नरोक

भो भो, त्यती नसताउ

सक्दिन सुम्पिन म

बाध्यता मेरो बुझिदेउ

बुझेको तिम्रा चाहानालाई

तिम्रा हरेक बहाना

तिम्रा हरेक भावनाहरुलाई


[Instrumental]


[Outro]

भुलैभुलमा भुल भयो

भुलैभुलमा भुलेछु म

भुलैभुलमा भुल भयो

भुलैभुलमा भुलेछु म

भुलैभुलमा भुल भयो

भुलैभुलमा भुलेछु म

भुलैभुलमा भुल भयो

भुलैभुलमा भुलेछु म