Chorus
यदाकदा आउने यी भावनाहरू
मलाई कुचल्ने यी भावनाहरू
यदाकदा आउने यी भावनाहरू
मलाई कुचल्ने यी भावनाहरू
Verse
मन नपरेको वस्तु ओकल्न नसकेजस्तो
घाँटीमा अड्केको हाडजस्तै
यसले मलाई पिडा दिन्छ
जिउने आशा मारिदिन्छ
न त म मेट्न सक्छु यी भावनाहरूलाई
न त सम्हाल्नै
Chorus
यदाकदा आउने यी भावनाहरू
मलाई कुचल्ने यी भावनाहरू
Verse
मन नपरेको वस्तु ओकल्न नसकेजस्तो
घाँटीमा अड्केको हाडजस्तै
यसले मलाई पिडा दिन्छ
जिउने आशा मारिदिन्छ
न त म मेट्न सक्छु यी भावनाहरूलाई
न त सम्हाल्नै