Released on September 22, 2019

6K Views

Thumbnail

[Lyrics for "Bachau" in Nepali]


[Verse]

के यही हो अस्तित्व मेरो? जीउनु बाँकी नै थीयो

कजाउन नसकेपछि ईच्छा नी मर्दै गयो

कहिल्यै नभेटिने डरले आत्ती-चिच्च्याई बसे

अनि संसारलाई त्याग्ने बिचारमा बाैलाही मात्ती हिंडे

के यही नै हो भाग्य मेरो? विश्वासै गर्न नि गार्हो

नचाही अपनाए पनि, तिमीलाई गुमाए पनि

कहिल्यै नपाउने आशामा अरूमै तिमी खोजी बसे

कहिल्यै नपाउने आशामै तिमी ठानी अरू नै रोजें


[Chorus]

बचाऊ मलाई, म आफै संग बोली रहेछु

बचाऊ, बचाऊ मलाई, म आफ्नै रचनामा भुली रहेछु

बचाऊ, बचाऊ मलाई, म आफ्नै कल्पनामा डुबी रहेछु

बचाऊ, बचाऊ मलाई, बचाऊ मलाई


[Instrumental]


[Chorus]

बचाऊ मलाई, म आफै संग बोली रहेछु

बचाऊ, बचाऊ मलाई, म आफ्नै रचनामा भुली रहेछु

बचाऊ, बचाऊ मलाई, म आफ्नै कल्पनामा डुबी रहेछु

बचाऊ, बचाऊ मलाई, बचाऊ मलाई